सक्षम नेतृत्वले पाँच वर्षमै फेरिएको वडा…

उनको नेतृत्वमा गण्डकी गाउँपालिका वडा नं ८ मा शिक्षामा धेरै सकारात्मक परिवर्तन भएको छ । यसैबीच विद्यार्थीको संख्या न्यून भएका विद्यालय मर्ज गर्ने तथा मन्टेस्वरी माध्यमबाट पढाइ गरिएको छ ।...

४ वर्ष अगाडि

शुक्रवार सबै आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय उडान अवतरण भने यथावत

स्थानीय तहको निर्वाचनका दिन सबै आन्तरिक वायु सेवा कम्पनीहरुको नियमित उडान सेवा बन्द हुने भएको छ।

४ वर्ष अगाडि

चुनावमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख, घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने

बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

४ वर्ष अगाडि

ओलीको टिप्पणी: ‘विरालो किन्नु पर्दैन, जसले ठूलो कचौरामा दूधभात दिन्छ उतै जान्छ’

‘केही भन्नै परेन नि ! विरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ । त्यसको कुनै सवाल जवाफ छ ?’

४ वर्ष अगाडि

मतदाता परिचयपत्र हरायो ? नागरिक एपको सहायताले यसरी हाल्नुहोस् भोट

अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईको मतदाता परिचय पत्र हराइहाल्यो भने पनि डर मान्नु पर्ने अवस्था छैन् ।

४ वर्ष अगाडि

स्थानीय चुनाव: यी हुन् निर्विरोध भएका ३९० जना उम्मेदवार, सबैभन्दा धेरै एमालेबाट (सूचीसहित)

स्थानीय तह निर्वाचनको मतदानअघि नै तीन जना गाउँपालिका अध्यक्षसहित ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

४ वर्ष अगाडि

दैनिक वर्षा हुने क्रम अझै केही दिन नरोकिने, चुनावका दिन पनि पानी पर्ने सम्भावना

हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

४ वर्ष अगाडि

हिमालयन हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

४ वर्ष अगाडि

म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार, च्याम्पियन्स लिग खेल्न सम्भावना समाप्त

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ ।

४ वर्ष अगाडि

बार्सिलोनाले रियल बेटिसलाई हरायो,च्याम्पियन्स लिगमा स्थान पक्का

स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

४ वर्ष अगाडि
1 … 1,867 1,868 1,869 1,870 1,871 … 3,740