फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन्। एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै छ।
नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ।
नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्ने उद्धेश्यले किताब बजार नामक अनलाइन डिजिटल प्लेटफर्मको स्वामित्व निजी क्षेत्रले लिएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका विशेष अतिथिको रुपमा उपस्थित पूर्वगभर्नर रावललले उक्त कुरा बताएका हुन् ।
नेपाली कथानक चलचित्र 'कबड्डी–४'को ट्रेलर सार्वजनिक भएको छ।
सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ तोकेको छ ।
शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको हो ।
सरकारले जेठ १ गतेदेखि शनिवार र आइतवार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिइने भएको छ । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले सहमति विपरितको उम्मेदवारी फिर्ता लिने सहमती गरेका हुन् ।
काठमाडौं, १४ बैशाख । पत्रकार तथा लेखक शुभशंकर कंडेल र शारदा शर्माको गठबन्धन राजनीति नामक पुस्तक बजारमा आएको छ । नेपालमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा राजनीतिक तिक्तता चलिरहेका...
© 2026 Cloud Patrika. All Rights Reserved.