स्मार्टफोन ब्राण्ड ओपोले बडा दशैँ तथा तिहारको शुभ अवसरमा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ ।
काठमाडौं, २२ असोज । सांस्कृतिक संस्थानले सी. एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान संचालन गर्ने घोषणा गरेका छन् ।
प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ ।
गीतमा एउटी नारीको जीवनयात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रतिदर्शाउने अगाध प्रेम र माईतीगाउँका‘नोस्टाल्जिया’गीतमा प्रस्तुतगरिएको गीतकार सुब्बाले बताईन ।
अहिले पनि वर्ल्डलिंकले देशभरका १० हजार ठाउँमा वाईफाई सेवा दिइरहेको तर अब सात हजार पाँच सय ठाउँमा फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु भएको वर्ल्डलिंकले जनाएको छ ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर सरकारले यसपालीको दशैंमा मन्दिरहरुमा पुजारीहरु मात्र उपस्थित भइ नित्य पूजा गर्ने व्यवस्था मिलाउन सबै मन्दिर व्यवस्थापन समिती, गुठी, धार्मिक गुरु,स्थानीय सरकार, धार्मिक गुरुलाई आग्रह...
काठमाडौं, २२ असोज । कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ८ पुरुष रहेका छन् ।...
काठमाडौं, २२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५४० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना संक्रमित...
काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १८ हजार ४ सय १८ जनाको...
© 2026 Cloud Patrika. All Rights Reserved.