दशैंमा घर जाँदै हुनुहुन्छ ? यस्तो छ राजमार्गको अपडेट !

बाढी–पहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् ।

२ वर्ष अगाडि

बैंकलाई प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी राख्न राष्ट्र बैंकको निर्देशन

इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि आफ्नो प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत सूचना अधिकारी तोक्नुपर्ने...

२ वर्ष अगाडि

ऋणीलाई जानकारी नदिइ धितोमा रहेको सेयर विक्री गर्न नपाइने व्यवस्थामा थप कडाई

बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि धितोमा रहेको सेयर विक्रीका लागि लिलाम विक्री गर्दा ऋणीलाई जानकारी दिनु पर्ने व्यवस्थालाई थप प्रभावकारी बनाउनु पर्नेछ । यसका लागि ऋण प्रवाह गर्दा...

२ वर्ष अगाडि

अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको...

२ वर्ष अगाडि

आज दशैंको छैटौं दिन, देवि कात्यायनीको पूजा-आरधना

आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका अवसरमा...

२ वर्ष अगाडि

सरकारले आरोहणलाई खोल्यो थप ५७ हिमाल

सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं...

२ वर्ष अगाडि

द्यौलागिरी हिमाल आरोहणका क्रममा पाँच रुसी आरोहीको निधन

धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश...

२ वर्ष अगाडि

गुगललाई प्रतिद्वन्द्वी एप स्टोरका लागि एन्ड्रोइड खोल्न अदालतको आदेश, प्ले स्टोरमार्फत अवैध एकाधिकार कायम गरेको ठहर

गुगलको सर्च इन्जिन अवैध एकाधिकार भएको एक अमेरिकी अदालते ठहर गरेको ५ । क्यालिफोर्नियाको एक जुरीले सोमबार फैसला गर्दै गुगलले आफ्नो एन्ड्रोइड प्ले स्टोरमार्फत अवैध एकाधिकार कायम गरेको ठहर गरेको...

२ वर्ष अगाडि

पशुपति गौशालाको व्यवस्थापन महानगरले गर्ने, निःशुल्क भोजन, आवास र शौचालय सुविधा दिने

पशुपति गौशाला सञ्चालन र व्यवस्थापन काठमाडौं महानागरपालिकाले गर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषले एक सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

२ वर्ष अगाडि

नेपाल बैंक र समाज डेण्टलविच छुट सम्झौता, कर्मचारी र ग्राहकले लाभ लिन सक्ने

बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा छुट हुने भएको छ ।

२ वर्ष अगाडि
1 568 569 570 571 572 3,687