वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले ५० करोड रूपैयाँ बराबरको ‘ वैदेशिक 'रोजगार बचत पत्र २०८४’ 'क' बिक्री गर्ने गर्न लागेको हो ।
गोरखाको मनकामना मन्दिरमा चढाइएको परेवा अत्यधिक मर्ने गरेकोले परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने मनकामना विकास समितिले निर्णय गरेको छ।
प्रधानमन्त्री दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि संक्रमणकालीन न्यायका विषयमा माओवादी र पूर्वमाओवादीहरूबीच छलफल भएको हो । यसअघि आइतबार माओवादी नेताहरू एउटा...
बैठकमा सीपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी रहेको छ ।
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्त संचालक समितिको फागुन २१ गते बसेको बैठकले सेयरधनीलाई १४.७५ प्रतिशत नगद...
यो आयोजनाले बार्षिक ५२०.२० गिगावाट घण्टा (सुक्खा १००.२७ गिगावाट आवर र बर्खामा ४१९.९३ गिगावाट आवर) उत्पादन गर्न सक्छ। यो आयोजना स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेको अहिलेसम्म ठूलो आयोजना हो।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ ।...
आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । दिउँसो र राति केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
काठमाडौं । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया सिता ज्ञवालीकोमृत्यु भएको छ । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया...
लिग- २ मा ३६ खेलमध्ये ३२ खेल खेलिसकेको नेपालले बिहीबारदेखि घरेलु मैदानमा लिगको अन्तिम तथा निर्णायक श्रृंखला खेल्नेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.