देउवा-प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता, विश्वासको मत दिने संकेत

नेपाली कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्ने आवाज उठिरहेका बेला सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसको संकेत गरेका थिए।

४ वर्ष अगाडि

के छ सत्ता साझेदारको २१ बुँदे नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा ? (पूर्णपाठ)

सातदलीय सत्ता साझेदार दलले सरकारको २१ बुँदे नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन्।

४ वर्ष अगाडि

कालापानी,लिम्पियाधुरासहितको क्षेत्र फिर्ता ल्याउन सरकारले प्रभावकारी भूमिका खेल्ने

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षबाट भएको अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी भूमिका खेल्ने जनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम...

४ वर्ष अगाडि

सरकारले स्यानिटरी प्याड किन्न वार्षिक १५०० रुपैयाँ दिने

एमालेले आफ्नो घोषणापत्रमा महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

४ वर्ष अगाडि

न्यूनतम साझा कार्यक्रम: दोहोरो भूमिकाका संस्थान खारेज, ५ वर्षमा आर्थिक वृद्धिदर दुई अंक नजिक

सरकारले न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, मुख्य सुरुङ खन्ने काम ७३ प्रतिशत सकियो

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

४ वर्ष अगाडि

सिबिफिनको नयाँ कार्य समिति चयन, नेतृत्वमा पवन गोल्यान

परिसंघको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन्।

४ वर्ष अगाडि

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त भएका छन् । । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

४ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकका नवनियुक्त अध्यक्ष चन्द्र ढकालले लिए सपथ

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना छन् । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका...

४ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, धेरै कमाउने जलविद्युत समूहका लगानीकर्ता

शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि
1 … 1,521 1,522 1,523 1,524 1,525 … 3,740