शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको हो ।
काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमीक मिडिया सोसाइटी नेपाल ९इम्सन०मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रवार सम्पन्न संस्थाको पाँचौँ वार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै...
बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त भएका छन् ।
प्राविधिक विकास र श्रमशक्तिको कमीले गर्दा सम्भव भएसम्म मानिसलाई क्रमशः मेसिनले विस्थापित गर्ने उनको विश्वास रहेको देखियो । उनले सहभागीहरुसँग अन्तरक्रिया गर्दै टिमवर्कको महत्वमा जोड दिए ।
सरकारले मुद्राका रूपमा कानुनी मान्यता नदिएको बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी र प्रतिबन्धित नेटवर्क मार्केटिङ पछिल्ला दिनहरूमा बढ्दै गएको र अनलाइन प्रविधि प्रयोग गरी यस्ता कारोबार हुने गरेको भन्दै उक्त निर्देशन दिएको हो...
दूतावासको पहलमा उनीहरूमध्ये ६ जना मंगलबार १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका छन् ।
गत असारमा मर्जर सम्झौता गरेका बैंकले चार महिनापछि एकीकृत काराेबार सुरू गरेका छन् । दुवै बैंकबीच १:१काे सेयर अनुपातमा मर्जरमा जाने सहमति भएकाे थियाे । साेही अनुसार मर्जर गरेर एकीकृत...
वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागु हुने गरी भाडा घटाएको हो ।
, काठमाडौं, २५ पुस । सोमबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुन प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि सुनको...
© 2026 Cloud Patrika. All Rights Reserved.