शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक, अनलाइनबाट आवेदन दिने व्यवस्था

खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

४ वर्ष अगाडि

एकीकृत कारोबार शुरु गर्दै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू

दुवै बैंकले गत मंसिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

४ वर्ष अगाडि

पब्जी विश्वकपमा नेपाली टिम ‘डीआरएस’ उपविजेता

इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

४ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनमा कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री प्रचण्डले विहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए।

४ वर्ष अगाडि

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

सत्तारुढ गठबन्धनको तर्फबाट एमाले संसदीय दलका नेता कार्कीले आगामी मुख्यमन्त्रीका लागि ६० सांसदको समर्थनसहित दाबी पेश गरका हुन् । कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी शर्मा ओलीका बिश्वास...

४ वर्ष अगाडि

बैकुण्ठ घिमिरेको नयाँ गीत ‘माया लाइन्छ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक बैकुण्ठ घिमिरे र रिज्योना कार्कीको स्वरमा नयाँ लोकगीत ‘माया लाइन्छ’ सार्वजनिक भएको छ। विजि ईन्टरटेन्मेट अफिसियल यट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो। पुरुषोतम दाहालको निर्देशन रहेको...

४ वर्ष अगाडि

नेपाल टी-२० लिगमा फिक्सिङ भएको निष्कर्ष, एक खेलाडीलाई ३ लाखसम्मको अफर !

लिगमा अनियमितता भएको खबर बाहिरिएपछि आइसीसीको दुई सदस्यीय टोलीसमेत नेपाल आएको थियो। सो टोलीले पनि प्रहरीलाई अनुसन्धान अघि बढाउन सुझाव दिएको थियो।

४ वर्ष अगाडि

नुवाकोट आइपुग्यो एकीकरणको पदमार्गमा पदयात्रा गर्न निस्किएको सेनाको टोली

नुवाकोट । गोरखाबाट तत्कालीन नेपाल एकीकरणको पदमार्गमा पदयात्रा गर्न निस्किएको नेपाली सेनाको टोली नुवाकोट आइपुगेको छ । आइतवार बिहान नुवाकोट आईपुगेका टोलीलाई नगर प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले...

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)२०.५५ अंकले बढेर २१६४.४८विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

रेसुङ्गा विमानस्थलमा तारा एअरको परीक्षण उडान सफल

गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो ।

४ वर्ष अगाडि
1 … 1,523 1,524 1,525 1,526 1,527 … 3,740