झिनो अंकले घट्यो नेप्से, एक अर्ब बढीको कारोबार

शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

अमेरिकी ‘द भ्वाइस’को टप १६ मा परिजिता बास्तोलाको उत्कृष्ट प्रस्तुति (भिडियो)

नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १६ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिएकी छन्।

४ वर्ष अगाडि

विश्वको जनसंख्या ८ अर्ब पुग्यो, ६० प्रतिशतभन्दा बढी एसियामा

विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्र संघका अनुसार पछिल्लो समय बढ्दै गएको स्वास्थ्य सुरक्षा, पोषण सेवा तथा केही देशमा उच्च प्रजनन् दरका कारण विश्वको जनसंख्या ८ अर्ब...

४ वर्ष अगाडि

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेको छ ।

४ वर्ष अगाडि

वाणिज्य बैंकले मंसिरमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने

मंसिरका लागि पनि बैंकहरुले कात्तिकै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

निर्वाचनका लागि ४ र ५ गते सार्वजनिक विदा

सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछ गृहमन्त्रालयले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

अब गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण

श्रम स्वीकृति नगरेका कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको अन्तिम सम्झौता, देशकै ठूलो बैंक बन्दै

बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल...

४ वर्ष अगाडि

निर्वाचनका लागि २० अर्ब विनियोजन, प्रति मतदाता १ हजार ११४ रुपैयाँ खर्च

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनाव खर्च दोब्बरले बढेको छ । स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको आयोगले यस पटक भने २० अर्ब...

४ वर्ष अगाडि

पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै बुद्ध एयर, भारतको ३ गन्तव्यमा जाने

भारत सरकारबाट स्कीकृती प्राप्त हुनसाथ पोखरा-दिल्ली-पोखरा प्रत्येक दिन २ उडान र पोखरा- देहरादुन-पोखरा हप्तामा ३ उडानका लागि प्रकृया अघि बढाउने बुद्धले जनाएको छ ।

४ वर्ष अगाडि
1 … 1,603 1,604 1,605 1,606 1,607 … 3,740