भृकुटीमण्डपमा शुरु भयो ‘नाडा इभी एक्स्पो’ (फोटोफिचर)

भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा इभी एक्सपो २०२२’ आयोजना गरेको हो । शो आइतबारसम्म चल्ने छ ।

४ वर्ष अगाडि

चितवनमा ‘पठाओ’ असोज ८ गते देखि शुरु हुने

असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले बिहीबार मिति घोषणा गरेको हो...

४ वर्ष अगाडि

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् ।

४ वर्ष अगाडि

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार भने १ अर्ब तल खुम्चियो

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले फेरि निरन्तरता पाएको छ । बुधवार झिनो अंकले रोकिएको शेयर बजारमा साताको कारोबारको अन्तिमदिन दोहोरो अंकको गिरावट आएको...

४ वर्ष अगाडि

वीर अस्पताल आसपासमा बनेको अवैध संरचना महानगरले लगायो डोजर, अब पार्क बनाइने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपासमा बनेको अवैध संरचना डोजर चलाएको छ। महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि विहीवार दिउँसो डोजर चलाएको हो।

४ वर्ष अगाडि

‘ब्याजको लोभमा बैंकमा पैसा राखेर देशको विकास हुँदैन’

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर देशको विकास नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

४ वर्ष अगाडि

नाडामा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको इभि नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा...

४ वर्ष अगाडि

कपन आगलागी: मृतकको पहिचान खुल्यो

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११, लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ ।

४ वर्ष अगाडि

यूएईमा ३५ करोडको चिठ्ठा जितेका गुल्मेली युवा भन्छन् : कार धुने काम छाड्दिन

नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा हात पारेका छन् । केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत...

४ वर्ष अगाडि

मुद्दती निक्षेपमा लगानी गर्दै पुनर्बीमा कम्पनी, ७ दिनभित्र शिलबन्दी पेश गर्न अनुरोध

कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई ७ दिनभित्र शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको हो ।

४ वर्ष अगाडि
1 … 1,667 1,668 1,669 1,670 1,671 … 3,742