सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।
राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै वाणिज्य बैंकहरुमा ऋण विस्तार रोकिन थालेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पुस चौथो सातासम्मको तथ्यांकले ऋण विस्तार नियन्त्रणमा आएको देखाएको हो ।
कोभिडको तेस्रो लहरको जोखिम बढेर स्मार्ट लकडाउन शुरु भएसँगै नेपाल राष्ट्र बैंकले पनि सुरक्षित बैंकिङ सेवाको लागि बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे निर्देशन दिएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३६ कम्पनीको ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँ बराबरको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच भएका छन्...
सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ । कृषि प्रधान मुलुकमा दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा भारतसँग परनिर्भर हुँदै गएका छौं।
टानका पदाधिकारीहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई भेटगरि कर तिर्ने अवधि थप गर्न पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
खाना खानु भनेको पेट भर्नु मात्र होइन । वा जिब्रोको स्वाद मेट्न मात्र पनि होइन । शरीरलाई आवश्यक उर्जा, शक्ति प्राप्त गर्नका लागि हो । खानेकुराले हाम्रो शरीरलाई चाहिने पोषण...
काठमाडौं, २६ पुस । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । सोमबारबाट कम्पनीले ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक...
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.