एनआइसी एशिया बैंकले ल्यायो विश्वकप लक्षित विशेष योजना

एनआइसी एशिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई लक्षित गरेर 'विश्वकप २०२२' विशेष योजना सञ्चालनमा ल्याएको छ।

४ वर्ष अगाडि

यी हुन् संसदमा सहभागी हुन पाउने राष्ट्रिय दलको मान्यता नपाउने दलहरु

काठमाडौं । प्रतिनिधिसभामा १२ वटा राजनीतिक दल सहभागी हुन पाउने भएका छन्। यीमध्ये ७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल...

४ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २.१६अंकले बढेर १९६३.२२ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

भृकुटीमण्डपमा ‘इभी नेपाल एक्स्पो’, आकर्षणमा साइकलदेखि टेम्पाेसम्म (फोटोफिचर)

मेलामा प्रदर्शनीमा विशेषगरी विद्युतीय कार, स्कुटर र मोटरसाइकल तथा साइकल, बस, ट्रयाक्टर, कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ । नेपालको पहिलो...

४ वर्ष अगाडि

उपत्यका विकास प्राधिकरणले फेरि भन्यो-‘सरकारी जग्गा अतिक्रमण गरेर बनाएका संरचना ३५ दिन भित्र खाली गर्नू’

काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउने गरी अल्टिमेटम दिएको छ ।

४ वर्ष अगाडि

बाजुराबाट कांग्रेसका बद्री पाण्डे विजयी

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

४ वर्ष अगाडि

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ वर्ष अगाडि

गोकुल बास्कोटाको घरमा शंकास्पद बस्तु फेला

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला परेको छ। भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको हो । घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने...

४ वर्ष अगाडि

स्याङ्जा २ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित

काठमाडौं । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन्। कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएका हुन्। उनले ३१ हजार...

४ वर्ष अगाडि

विश्वकप फुटबल: अर्जेन्टिना क्वाटरफाइलनमा, अष्ट्रेलियाको विश्वकप यात्रा टुगिंयो

दक्षिण एशियाली टोली अष्ट्रेलियाले नकआउट चरणबाटै कतार विश्वकपको यात्रा टुङ्ग्याएको छ। 

४ वर्ष अगाडि
1 … 1,576 1,577 1,578 1,579 1,580 … 3,742