बुधबार स्थानीय बजारमा सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माले बाहेक अर्को राष्ट्रिय शक्ति हुन नसक्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार किरण पौडेलको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन...
ट्वीटरले चौतर्फी विवादपछि प्रयोगकर्ताबाट लिने शुल्क कम गर्ने भएको छ । मस्कले आफ्ना प्रयोगकर्ताहरुबाट मासिक ८ डलर लिने बताएका छन् ।
राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रधानमन्त्री कार्यालयका सहसचिव मदन दाहाल नियुक्त भएका छन् ।
विगतमा एमालेको सानका रुपमा रहेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, घनश्याम भूषालसहितको ठूलो बैचारिक समूह अहिले एमालेमा छैन । एमाले पार्टी नीति, विधि र संस्थागत निर्णयका आधारमा चल्दैन ।...
घोषणपत्रमा अधिकांस योजनाहरुमा दलहरुको हानाथाप देखिएको छ । सबैले मूलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिएका छन् । बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र, दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर...
नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कर्पोरेट हाउसको नयाँ प्रोडक्ट लञ्चको शैलीमा एमालेले अध्यक्ष केपी शर्मा ओलीको हात स्क्यान गरेर डिजिटल रूपमा घोषणपत्र सार्वजनिक गरिएको हो ।
तिहारपछि शेयर बजारमा सुधारको संकेत देखिएको छ । तिहार बिदापछि बजार खुलेको दोस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ । मंगलवार शेयर बजार मापक सूचक (नेप्से) ५६.११ अंकले बढेर...
नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कर्पोरेट हाउसको नयाँ प्रोडक्ट लञ्चको शैलीमा एमालेले अध्यक्ष केपी शर्मा ओलीको हात स्क्यान गरेर डिजिटल रूपमा घोषणपत्र सार्वजनिक गरिएको हो ।
एजेन्सी । स्वीट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड बनाएको छ । गत शनिबार स्वीस रेलवेको १७५ औं वार्षिकोत्सवका अवसरमा गिनिज बुकमा रेकर्ड राख्न स्वीट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल...
© 2026 Cloud Patrika. All Rights Reserved.