। पूँजी बजारका समस्या समाधानका लागि ४ सदस्यीय समिति गठनले लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल आएको छ । अर्थमन्त्रालयको अग्रसतामा शेयर बजारको समस्या समाधानको लागि ४ सदस्यीय समिति गठनगरेसँगै बजारमा...
अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।
शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ५१ लाख ९४ हजार नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५१ लाख ९४ हजार ९४१ पुगेको हो ।
काठमाडौं २५, जेठ । “नेपाल चेम्बर एक्स्पो २०२२’ असार २ गतेदेखि शुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना...
अर्थमन्त्रालयमा बसेको राष्ट्र बैकका गभर्नर धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रालयका अधिकारीहरू सहितमा बैठकले ४ सदस्य रहेको समिति गठन गरेको हो ।
काठमाडौं, २५ जेठ । एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायीक बन, नागार्जूनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ ।...
नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ ।
सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।
विश्व बैंकले युक्रेनलाई थप १ अर्ब ४९ करोड अमेरिकी डलरबराबरको आर्थिक सहयोग स्वीकृत गरेको छ।
नीति तथा कार्यक्रममा विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट बञ्चित युवालाई सिप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशील उद्यममार्फत स्वरोजगार बनाउन 'गरी खाने' कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने नीति समेटिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.