राइनासमा उम्मेदवार छान्न हम्मे-हम्मे, मेयरमा चिलुवालको वजन कति ?

काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै लमजुङ राइनास नगरपालिका प्रमुखका दाबेदारका बिषयमा चर्चा परिचर्चा बढ्न थालेको छ । सबै पार्टीका दाबेदार लिष्ट हेर्ने हो भने नेतृत्व पङ्तिलाई उपयुक्त उमेद्वार छान्न हम्मे-हम्मे...

४ वर्ष अगाडि

प्रचण्डको ६ बुँदे सर्कुलर, प्रत्येक जिल्लामा एक पालिका प्रमुख र एक वडाध्यक्ष महिला अनिवार्य

केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सर्कुलर पठाएका हुन् ।

४ वर्ष अगाडि

‘स्थानीय चुनाव रोकिने कुनै सम्भावना छैन्, रोकिए मुलुक दुर्घटनामा जान्छ’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  निर्वाचनको तयारीको काम निकै अघिबढी सकेकाले स्थानीय चुनाव रोकिने कुनै सम्भावना नरहेको बताएका छन्।

४ वर्ष अगाडि

बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् सजिलै नतिजा

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । धितोपत्र विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

४ वर्ष अगाडि

उपकार लघुवित्तमा आवेदन दिने समय १ दिन थप

उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) मा आवेदन दिने समय १ दिन थप गरिएको छ ।

४ वर्ष अगाडि

स्थानीय वायुको प्रभाव: चारवटा प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहेको छ।

४ वर्ष अगाडि

‘साढे ६ महिनाको आयात धान्न पर्याप्त सञ्चिति छ, श्रीलंका हुन्छ भनेर आँत्तिनुपर्दैन’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र मिलेर नै सुधार हुने बताएका छन् ।

४ वर्ष अगाडि

टेलिकमको नयाँ वर्ष अफर, ४९ रुपैयाँमै अनलिमिटेड प्याक

नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ ।

४ वर्ष अगाडि

‘विद्युतको अल्पकालीन संकटबाट आत्तिनु पर्दैन’

ऊर्जा देश विकासको पहिलो आधार र अति आवश्यक पूर्वाधार हो भने नेपालका लागि विद्युत् ऊर्जा मुख्य आधार हो । यो हामी आफैंले आफ्ना लागि उत्पादन गर्न सकिरहेका छौँ । आफूलाई...

४ वर्ष अगाडि

‘अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गरिँदै छ, त्यो होइन राजनीतिकरण भयो’- अर्थमन्त्री

उनले भने, ‘अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ। यसमा राजनीतीकरण गरेर देशमा फाइदा हुँदैन।’ उनले व्यवसायी र जनतालाई हतोत्साहित गर्ने खालको प्रचारबाजी भइरहेको उनको भनाइ छ।

४ वर्ष अगाडि
1 … 1,894 1,895 1,896 1,897 1,898 … 3,732