एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

एनआईसी एसिया बैंकका नवनिर्वाचित अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

४ वर्ष अगाडि

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले आफ्नै भवनमा मनायो अटिजम दिवस

भक्तपुर । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रद्धारा विश्व अटिजम सचेतना दिवस अप्रिल २ एक औपचारीक कार्यक्रम मार्फत चागुनारायण नगरपालिकाका वडा नं -९ ,अवस्थित ताथली याकाडोल,भक्तपुरमा बनिरहेको आफ्नै भवनमा मनाएको छ...

४ वर्ष अगाडि

एफवान सफ्टको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो भने पछिल्ला दिनमा निकै सफल मानिएको फोनपेले स्वेदेशी र विदेशी भुक्तानीको क्षेत्रमा अन्तरआवद्धतताको...

४ वर्ष अगाडि

कोरोनाका कारण अध्ययनमा विदेश जान पाउनु भएको थिएन ? शुक्रबारसम्म पाइने छ निवेदनको मौका

कोरोनाका कारण अध्ययन गर्न विदेश जानबाट वञ्चित भएका विद्यार्थीले पुनः एक पटक अवसर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्ता विद्यार्थीले आगामी शुक्रबारसम्म पुनः निवेदन दिन सक्ने...

४ वर्ष अगाडि

असुरक्षित बन्दै ग्याँस सिलिण्डर, बाह्रबिसेमा तीन बालबालिकाको मृत्यु

नेपालमा खाना पकाउने ग्याँसको सुरक्षामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । यसैक्रममा सिन्धुपाल्चोकमा एक दुखद घटना भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा आइतबार साँझ ७ बजे खाना पकाउने...

४ वर्ष अगाडि

श्रीलंकामा बढ्दो जनप्रदर्शनका बीच २६ मन्त्रिले दिए सामूहिक राजीनामा

दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्। मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका...

४ वर्ष अगाडि

लिग वान:पीएसजीको जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल

फ्रेन्च लिग वानमा पीएसजीले फराकिलो जित हात पारेको छ। आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टमाथि ५–१ गोल अन्तरले हराएको हो ।

४ वर्ष अगाडि

हिरोको ‘एक्सपल्स २०० फोरभी’, ‘ग्ल्यामर एक्सटेक’ र ‘मेस्ट्रो एज’ नेपाली बजारमा

हिरो मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एनजीएम हिरोले एकै पटक तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

५ वर्ष अगाडि

‘डिजी पे’ले ल्यायो ‘नौलो फ्रान्चाइज’ योजना, मनग्गे आम्दानीको अवसर

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त संस्था ‘डिजी पे’ले आफ्नो सेवा तथा सुविधाहरू प्रभावकारी बनाउन ‘डिजी पे फ्रान्चाइज’मार्फत ‘स्थानीय बिजनेस पार्टनरसिप’ योजना ल्याएको छ ।

५ वर्ष अगाडि

बुद्धले भद्रपुर-पोखरा दैनिक उडान गर्ने, आकर्षक होलिडे प्याकेजसहित भाडादर सार्वजनिक

बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुरबाट पोखराको दैनिक सिधा उडान गर्ने भएको छ ।

५ वर्ष अगाडि
1 … 1,906 1,907 1,908 1,909 1,910 … 3,732