राधे श्याम बन्यो मेटाभर्समा ट्रेलर सार्वजनिक गर्ने पहिलो चलचित्र

बहुचर्चित इन्टरनेट प्लेटफर्म मेटाभर्समा पहिलो पटक चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

५ वर्ष अगाडि

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद खुल्यो

आइएमई जनरल इन्स्योरेन्सको आज (कार्यालय समय)देखि हकप्रद सेयर विक्री खुला हुने भएको छ ।

५ वर्ष अगाडि

तीनवटा प्रदेशमा मौसम बदली हुने, वर्षाको सम्भावना न्यून

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

५ वर्ष अगाडि

आन्तरिक हवाई भाडा बढ्यो, काठमाडौंदेखि कहाँसम्म कति लाग्छ ? (सूचीसहित)

हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ। वायु सेवा संचालक समितिले हवाई भाडा बढाउने निर्णय गरेको हो।

५ वर्ष अगाडि

राजश्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी -वरिष्ठ उपाध्यक्ष ढकाल

'सरकारी राजश्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी रहेको छ । यसले सरकारले गर्ने विकास तथा साधारण खर्च धान्ने गरेको छ । यो धेरै नै महत्वपूर्ण छ ।

५ वर्ष अगाडि

सबै चीज हुँदा पनि किन खुसी हुन सक्दैनन् मानिस ? त्याग्नुहोस् यी बानी

हामीहरु कतिपय अवस्थामा धेरै नै निराश हुने गर्दछौं जुन परिस्थिति अनुसारको भावनात्मक प्रतिकृया पनि हो । तर, सँधै निराश मात्रै भएर बस्ने बानीको कारण पनि मानिसहरु खुसी हुँदैनन् ।

५ वर्ष अगाडि

फेसबुकपछि रुसले लगायो ट्वीटर र युट्युबमाथि प्रतिबन्ध

रुसले फेसबुकमाथि प्रतिबन्धको लगाएको केही दिनपछि ट्वीटर र युट्युबमाथि पनि प्रतिबन्ध लगाएको छ। रुसी सञ्चारमाध्यम तासका अनुसार रुसको मिडिया नियामक रोस्कोनाडजोरले युट्युबमाथि प्रतिबन्धको निर्णय गरेको हो।

५ वर्ष अगाडि

प्रि–मनसुन: चट्याङ र हावाहुरीको समय, जोगिन अपनाउनुहोस यी उपाय

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपरान्‍ह तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

५ वर्ष अगाडि

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी

कृषि विकास बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो । -

५ वर्ष अगाडि

सोपानका ६ प्रकारका औषधि उत्पादन सार्वजनिक

सोपान फर्मास्यूटिकल्स लिमिटेडले विभिन्न ६ प्रकारका औषधिहरू उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण शुरू गरेको छ ।

५ वर्ष अगाडि
1 … 1,942 1,943 1,944 1,945 1,946 … 3,728