मःमः धेरै खानुहुन्छ ? सावधान ! यी कुरामा ध्यान दिनुहोस्

तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।

५ वर्ष अगाडि

सुनको मूल्य घट्यो

सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलवार प्रतितोला ६ सय रुपैयाँ घटेको हो।

५ वर्ष अगाडि

रुस र युक्रेनबीचको वार्ता निष्कर्षविहीन, राजधानीमा खतराको साइरन

युद्धकाबीच सोमबार भएको रुस र युक्रेनबीचको शान्तिवार्ता निष्कर्षविहीन सकिएको छ । युक्रेनमाथि रूसी सेनाको आक्रमण गरेको पाँचौं दिन दुई देशका प्रतिनिधिमण्डलबीच बेलारूसमा ५ घन्टासम्म शान्ति वार्ता भएको थियो।

५ वर्ष अगाडि

अस्ट्रेलियाले युक्रेनमा ५ करोड डलर बराबरको हतियार पठाउने

अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ। बीबीसीका अनुसार मङ्गलवार प्रधानमन्त्री स्कट मोरिसनले उक्त रकम घातक तथा गैर घातक सहायतामा जाने बताएका छन्।

५ वर्ष अगाडि

नीतिगत सहजीकरण गर्ने हो भने सिमेन्टमा जस्तै धेरै वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ- वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताएका छन् ।

५ वर्ष अगाडि

डिम्याट खोल्नेको संख्या ५० लाख नाघ्यो, कति छन् सक्रिय ?

धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नाघेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४१ लाख १९ हजार २१ पुगेको छ।

५ वर्ष अगाडि

महाशिवरात्रीको दिन विशेष किन, कसरी गर्ने पुजा-आरधना ?

काठमाडौं । महाशिवरात्री हिन्दुहरूको एक प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । भगवान शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री,...

५ वर्ष अगाडि

नेपाल बैंकका कर्मचारीलाई आगन्तुक रिसोर्टमा २५ प्रतिशत छुट

बैंक र रिर्सोटबीच बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

५ वर्ष अगाडि

शिवरात्रीको नाममा गाँजा खाँदै हुनुहुन्छ ? गाँजा सेवन दिमाग भ्रमित, स्मरणशक्तिमा असर !

शिवरात्री पर्व मनाउने नाममा खुलेरै लागुपदार्थ गाँजा खानेहरु पाईन्छन् । त्यसो त शिवरात्रीलाई खुल्ला रुपमा विकृति फैलाउने र गाँजा तथा भाङ खाने पर्वका रुपमा लिएको पाइन्छ ।

५ वर्ष अगाडि

निजी क्षेत्रद्वारा एमसीसी अनुमोदनको स्वागत-‘अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने विश्वास’

‘नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने हाम्रो विश्वास छ।’

५ वर्ष अगाडि
1 1,947 1,948 1,949 1,950 1,951 3,727