ब्याजदर बढाउँदा पनि बढेन वाणिज्य बैंकहरुको निक्षेप, कर्जा प्रवाह सुस्त

माघ मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन दोस्रो शुक्रवारसम्म आउँदा २ अर्बले मात्रै बढेर ४३ खर्ब १३ अर्ब पुगेको छ ।

५ वर्ष अगाडि

थप १८० जनामा कोरोना संक्रमण, ४०० जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि

प्रचण्डको स्पष्टीकरण-‘उपलब्धि जोगाउन एमसीसीमा मध्यमार्गी निकास खोजेका हौँ’

एमसीसीका कारण चौतर्फी आलोचना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका छन् ।

५ वर्ष अगाडि

बाथरुममा धेरै समय बिताउने बानीले खुलासा गर्छ गम्भीर रोगको संकेत !

कतिपय मानिसहरु बाथरुममा धेरै समय लिन्छन् । यस्तो अवस्थामा, यदि तपाइ पनि ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ जसले बाथरूममा धेरै समय लिन्छ वा तपाइँ दिनभरि धेरै पटक बाथरूम जानुहुन्छ भने,...

५ वर्ष अगाडि

शेयर बजारमा देखिएन एमसीसी प्रभाव, उच्च अंकले घट्यो नेप्से

शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

मर्जरमा जाने बीमा कम्पनीलाई ८ किसिमका सुविधा थप

बीमा समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गर्दै सुविधाहरू थपेको हो ।

५ वर्ष अगाडि

मेटाको सामाजिक सञ्जाल युक्रेन रसिया युद्धमा ह्याकिङका लागि प्रयोग

फेसबुकको अभिभावक कम्पनी मेटाले पछिल्लो ४८ घण्टामा फेसबुक र इन्स्टाग्रामबाट ४० वटा फेक अकाउन्ट, ग्रुप र पेजको नेटवर्क हटाएको जनाएको छ ।

५ वर्ष अगाडि

एक महिनामा श्रम स्वीकृति लिने आधा धेरै श्रमिक सीपविहीन, उच्चदक्ष १२ जना

रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

५ वर्ष अगाडि

एमजीको नयाँ विद्युतीय गाडी ‘जेडएस इभी’ नेपाली बजारमा, मूल्य कति ?

यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ...

५ वर्ष अगाडि

महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर क्षेत्रमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको ब्यबस्था मिलाईएको साथै पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ ।

५ वर्ष अगाडि
1 1,948 1,949 1,950 1,951 1,952 3,727