यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ ।
मंगलबार सार्वजनिक भएको पर्यटन मन्त्री प्रेम आलेले अश्लिल शब्दमा गालीगलौज गरेको भिडियो आर्थिक बार्गेनिङसँग जोडिएको पाइएको छ ।
बुद्ध एयरले मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान भर्न लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर किनबेच भएका छन् ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा पेश गर्ने निर्णय गरेको छ।
कोरोनाविरुद्ध खोपको हराएको भनिएको २४ लाख मात्रा खोप विवरण अध्यावधिक नगरेको पाइएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ गते सम्म परीक्षण उडान हुन लागेको हो ।
ग्रामीण भेगका नागरिक अहिले पनि बीमाका विषयमा जानकार छैनन् । सरकारले सबै नेपाली नागरिकलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले २०४९ सालमा बीमा समिति स्थापना गरेको थियो ।
यसबाट तपाइको डाटा पनि ब्याकअप हुनेछ र गोपनीयता पनि कायम रहनेछ। जब तपाइ फोन परिवर्तन गर्ने सोच्नुहुन्छ, तब निश्चित रूपमा आफ्नो फोन सम्पर्कहरूको ब्याकअप लिनुहोस्।
जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् । नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै...
© 2026 Cloud Patrika. All Rights Reserved.