मर्जर जाँदा हिमालयन बैंकका सेयरधनीहरुले करिब ४ अर्ब रुपैयाँ र कर्मचारी संचय कोषले करिब ६० करोड रुपैयाँ नोक्सान हुन्छ भन्ने उजुरी परेको छ ।
नबिल बैंकको संचालक समितिका नव निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
जी टू जी प्रक्रियाबाट पहिलो पटक नेपाली श्रमिकलाई इजरायल लैजान थालिएको छ । दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भएका मध्ये पहिलो चरणमा ९९ जना नेपाली श्रमिक बुधबार...
बैंकले बिहीबार सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५.६६ प्रतिशतले बढेको छ ।
सार्वजनिक खरिद अुनगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसका आधारमा ती कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ ।
कोभिड- १९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।
सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.