काठमाडौं, १२ पुस । पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार केही स्थानमा हल्का वर्षा तथा...
काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको मेला ६ दिनसम्म चल्नेछ । इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले गरेका छन ।
महासंघको साधारण सदस्यमा हरि कुमार शर्मा, अशोक कुमार कुवँर, खगेन्द्र खरेल, प्रेम बहादुर थापा, ज्ञान बहादुर नेपाली, लोकनाथ रेग्मी, शिव प्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् ।
उनीहरुले आफ्नो एनिमेटेड चित्रलाई डाउनलोड गरेर साथीहरुसँग सेयर गर्न समेत सक्छन् । पहिलो चरणमा पात्रहरुबाट मानव आकृति छुट्याउछ । त्यसपछी आफूले चाहे अनुसारको रङ परिवर्तन गरेर चलाउन सकिन्छ ।
काठमाडौं, ११ पुस । पछिल्लो २४ घण्टामा देशभर २१९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना...
नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत् चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको हो ।
आइतवार नेप्से ७१.२० अंकले बढेर २५९१. ४२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३१ कम्पनीको ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँ बराबरको ८६ लाख १...
आत्महत्याको मूख्य कारक डिप्रेशन, रक्सी, अपमान आदी मुख्य घटनाक्रम मानिएतापनि पछिल्लो समयमा इण्टरनेट पनि एक प्रमुख कारक तत्वका रुपमा विकास हुँदै गएको छ ।
यस प्लान अन्तर्गत भायानेटले थोरै इण्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्नेछ । मिनी प्लान योजना अनुसार वार्षिक ग्राहक बन्नेलाई ७५ एमबीपीएस स्पीडको इण्टरनेट प्रतिमहिना ८०० रुपैयाँमै पाउने...
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहकार अविनाश बोहराले अहिलेको पुँजीबजार काठमाडौंकेन्द्रित भएको भन्दै प्रदेशगत संरचनाअनुसार विकासको लागि पूर्वाधार निर्माणको आवश्यकता औंल्याएका थिए । प्रदेश नम्बर १ मा पुँजीको...
© 2026 Cloud Patrika. All Rights Reserved.