राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धि भएको र त्यसले शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दा वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो।
काठमाडौं, १ कात्तिक । मन्त्रिपरिषद्को बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चार तथा...
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं महानगरपालिका –१७, खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।
काठमाडौं, १ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ५४ पीसीआर परीक्षण गर्दा ५२३...
विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।
साताको कारोबारको दोस्रो दिन शेयर बजारमा पहिरो गएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.५१ अंकले घटेर २५८७.४५ विन्दुमा झरेको छ ।
काठमाडौं, १ कात्तिक । सिन्धुपाल्चोकको केन्द्रबिन्दु भएर सोमबार दिउँसो भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु दिउँसो १ बजेर ४६ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको...
काठमाडौं, १ कात्तिक । दशैको कारोबार शुरु भएको दोस्रो दिन नेपाली शेयर बजारमा पहिरो गएको छ । पहिलो दिन सामान्य अंकले घटेको नेप्से दोस्रोदिन कारोबारको दुईघण्टामा ६४ अंकले घटेको हो...
गत वर्षको कमाइ घोषणा गर्न प्रतिस्पर्धा गरेका कम्पनीहरू लाभांश घोषणा गर्न सक्रिय हुन थालेका छन् । लाभांश लगानीकर्ताका लागि पाकेको बालीसरह हो । वर्षभरिको कमाइ भित्र्याउने बेला पनि हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.