काठमाडौं, २७ जेठ । पछिल्लो २४ घण्टामा देशभर ३७४९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा भएको परीक्षणमा ९९०१ नमुनाको पीसीआर...
काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। बिहीबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाकाे...
काठमाडौं, २७ जेठ । नेपालमा कोरोना संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ५९ जनाको मृत्यु भएको हो...
पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो शेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता शेयर किनबेच भएका छन्...
काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नैनकला...
भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा भारतसँग ७ खर्ब ३६ अर्ब व्यापार घाटा रहेको छ । नेपालको व्यापार घाटा बढी रहेको दोस्रो मुलुकमा चीन रहेको छ । चीनसँग १ खर्ब...
काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । स्रोतको अनुसार ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित मन्त्रिपरिषद् विस्तार गर्न...
साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक घण्टा १२ बजेसम्ममा ३.३७ अंकले बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.