सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६९.६ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ ।
२०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमूहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।
अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ८ महिनासम्मको तथ्यांक अनुसार शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा रहेको...
पछिल्लो ८ महिनामा सम्ममा मुलुकमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को ८ महिनासम्मको...
नेपाल ग्यासले पुन प्रयोगमा ल्याउन नमिल्ने १६ सय वटा सिलिण्डर नष्ट गर्ने भएको छ ।
काठमाडौं, ३० चैत । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न प्याकेज सहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म...
यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ५२५ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
काठमाडौं । गर्मी मौसमको सुरुवात भईसकेको छ । यो मौसममा स्वास्थ्यलाई सन्तुलनमा राख्नका लागि खानपानमा ध्यान दिनु जरुरी हुन्छ । साथै गर्मीको सिजनमा बढी मात्रामा फलफूलको सेवन गर्न चिकित्सकहरु सल्लाह...
काठमाडौं ३० चैत । संसदीय समितिहरुको हेरफेर भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र नेकपा एमाले ब्यूँताएपछि समितिमा पनि हेरफेर गरिएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.