शुक्रवारबाट अंग्रेजी नयाँ वर्षको २०२१ को सुरुवात हुँदैछ । हरेक मानिसहरु आ-आफ्नो तरिकाले नयाँ वर्षको स्वागत गर्छन् । नयाँ वर्षमा केही मानिसहरु नयाँ कामको लागि संकल्प गर्छन् भने कोही भने...
काठमाडौं, १६ पुस । नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रदेश १ को नेकपा संसदीय दलको नेता चयन गरेको छ । बिहीबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई हटाउँदै संसदीय दलको नेतामा भीम...
उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो ।
समायोजन भएकोमा नेपाल बैंक, एनएमबि बैंक, ,सेञ्चुरी कर्मशियल बैंक , बरुण हाइड्रोपावर ,साना किसान लघुवित्त, साधना लघुवित्त, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।
काठमाडौं । भारतिय व्यापारी मुकेश अम्बानीलाई पछि पार्दै चिनियाँ व्यापारी जङ शान्शान एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीका मालिक शान्शान...
कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गर्ने भएपछि नेप्सले उक्त कम्पनीको शेयर मुल्य समायोजन गरेको हो।
ग्रीन टी खाली पेटमा पिउनु हुँदैन । यसको सेवन गर्ने सबैभन्दा उपयुक्त समय भनेको बिहान खाना खानुभन्दा एक घन्टा अगाडी र बेलुका सुत्नुभन्दा दुइ घन्टा अगाडि हो । त्यस्तै दिउँसो...
म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्न सकिनेछ। अनलाइन भुक्तानी गर्दा थप शुल्क नलाग्ने विभागले जनाएको छ।
अधिक उत्पादन भएका समयमा दूध संकलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको हो ।
देशकै ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्धले पछिल्ला सय दिनमा करिब चार लाख यात्रुलाई सुरक्षित हवाइ यात्रा गराएको जानकारी दिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.