काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३० जनामा कोरोना संक्रमण...
यसदिन २०३ कम्पनीको ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको कारोबार भएको छ । ९० लाख ५० हजार १६ कित्ता सेयर किनबेच भएका छन् ।
एउटा हातले उधारो सहमति समाउँदै र अर्को हातले आँसु पुछ्दै काठमाडौं छोडेका उखु किसान फरि काठमाडौं फर्किएर आन्दोलनमा उत्रिएका छन् ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका छन् ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए । गत मंसिर २१ गते शुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली...
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले भर्चुअल कार्यक्रममार्फत संयुक्त रुपमा आइतबार मानव विकास प्रतिवेदन सार्वजनिक गरेका छन् ।
काठमाडौं, २८ मंसिर । काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । आइतबार २६ औं काठमाडौँ महानगर दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार...
काठमाडौं । कोरोना संक्रमणको कारण बन्द भएसंगै ८ महिनापछि खुलेको मनकामना केबलकार आजदेखि सञ्चालनामा आएको छ । सञ्चालनामा आएसंगै केबलकारमा यात्रुको भीड बढेको छ । कम्पनीको अनुसार बिहान १० बजेसम्म...
काठमाडौं । सोमवारबाट अमेरिकामा सर्वसाधारणलाई कोभिड-१९ विरुद्धको खोप दिइने भएको छ । कोभिड-१९ विरुद्ध विकास गरिएको फाइजर बायोएनटेक कोरोनाभाइरस खोपले आपत्कालीन प्रयोगका लागि अनुमति पाएसंगै त्यहाँका सर्वसाधारणले सोमवारदेखि खोप लगाउन...
बैठक बस्नु दुई दिन अघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग संवैधानिक निकायमा रिक्त पद नियुक्तिबारे छलफल गरेका थिए । कांग्रेस सभापति देउवाले बैठक एक दुई दिनका लागि परसार्न आग्रह गरेको...
© 2026 Cloud Patrika. All Rights Reserved.