काठमाडौं, २६ साउन । प्रहरीले गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान नभएपछि फोटो सार्वजनिक गरेको छ । शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको...
निमोनिया भएर गत साउन १९ गते मेडिसिटी अस्पतलामा भर्ना भएका कलंकी ट्याक्लाफाँट का ६४ वर्षीय बृद्धको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
स्लिक प्याकेजमा उपलब्ध ओपो एफ१५मा कम्पनीले ४८एमपी अल्ट्रा वाइड एंगलमाक्रो क्वाडक्याम उपलब्ध गरेको छ । फोनको मूल्य श्रेणीमा उपलब्ध उत्पादनहरु मध्य नै यसको क्यामेरा उच्च क्षमताको हुनुका साथै अल्ट्रा प्रोफेसनल...
नयाँ र्यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन्।
नेपाली बजारमा सुन चाँदीको भाउ ओरोलो लागेको छ । अघिल्लोदिनको तुलनामा सुन तोलाको प्रतितोला दुईसय रुपैयाँ र चाँदी १५ रुपैयाँले सस्तिएको हो ।
लाजिम्पाट स्थित एभरेष्ट बैंकको मूख्य कार्यालय सोमबार र मंगलबार बन्द गरिएको हो ।
भक्तपुर, २६ साउन । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ। उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो। महानगरीय प्रहरी...
काठमाडौं, २६ साउन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार आइतवार कार्यालयमा नै कार्यरत प्रहरीका कपाल काट्ने...
कूल ९१ दिनका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक २५ गते परिपक्व हुनेछ। उक्त बोलकबोल सोमबार दिउँसो तीन बजे खुला गरिनेछ।
काठमाडौं, २६ साउन । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ । एकै दिन २ लाख १९ हजार ३५३ जना संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या २...
© 2026 Cloud Patrika. All Rights Reserved.