राष्ट्रिय सतर्कता केन्द्रले भन्यो- ‘ट्रायल दिंदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न दिनू’

राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल)मा परीक्षार्थीले आफ्नो सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशना दिएको छ ।

३ वर्ष अगाडि

एसईई परीक्षा चैत १५ देखि (परीक्षा तालिकासहित)

बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो। यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार...

३ वर्ष अगाडि

पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनलाई तत्काल कामकाज गर्न अदालतबाट रोक

योग्यता नपुगेको व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै भरत मरासिनीले रिट दायर गरेका थिए । गएको पुस ४ गते पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

३ वर्ष अगाडि

चार विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ५ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलोे त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम...

३ वर्ष अगाडि

यू-१९ विश्वकपः नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू१९ विश्वकपमा युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका...

३ वर्ष अगाडि

२३ खर्ब ८५ अर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण, प्रतिव्यक्ति ८१ हजार ७ सय

नेपालको सार्वजनिक ऋण २३ अर्ब ८५ अर्ब रूपैयाँ नाघेको छ। २०८० असार मसान्तसम्म यस्तो ऋण २२ खर्ब ९९ अर्ब १० करोड रूपैयाँ थियो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक...

३ वर्ष अगाडि

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई स्रोत नखुलेको सम्पत्ति कमाएको भन्दै परेको मुद्दामा दोषी ठहर गरेको हो ।

३ वर्ष अगाडि

न्यूजिल्यान्डविरुद्ध अर्जुन कुमालको अर्धशतक पूरा

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्धको पहिलो खेलमा नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन् ।

३ वर्ष अगाडि

काठमाडौंको शोभा भगवतीमा भेटियो तीन महिनादेखि कोठाभित्र थुनिएको शव, एक पक्राउ

काठमाडौं । काठमाडौंको शोभा भगवतीमा बन्द कोठाभित्र ३ महिनादेखि थुनिएको शव रहेको फेला परेको छ । दुई तले घरको एक बन्द कोठाभित्र गत शुक्रबार कम्तिमा ३ महिना अघिदेखि शव फेला...

३ वर्ष अगाडि

बीपीका उपकूलपतिलाई प्रधानमन्त्रीको निर्देशन-‘तुरून्तै धरान गएर बैठक बोलाउनूस्’

प्रधानमन्त्रीले उपकूलपति डा. कार्कीलाई भने, 'तपाईंले पदाधिकारीलाई काठमाडौं नबोलाउनुस्, धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्,अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।'

३ वर्ष अगाडि
1 936 937 938 939 940 3,704