सेनाले प्राड उपसेनानी, प्राविधिक उपसेनाननी अन्तर्गत एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेकनिसियन, क्लिनिकल साइकोलोजिस्ट, सिभिल इन्जिनियर, मेकालिनल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर पदमा दरखास्त खुलाएको हो।
शुक्रवार सार्वजनिक सूचना निकालेर आउँदो सोमवार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरेको हो । कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको...
विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुनसहित पक्राउ...
प्लाष्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ। महानगरले प्लास्टिकका फूलमाला प्रयोगमा पनि रोक लगाइसकेको छ।
दोधारा । दोधारा चाँदनी नगरपालिकाको कमलशा आधारभुत बिद्यालयमा दुई कोठे भवनको उद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ नयाँ गाँउमा रहेको कमलशा आधारभुत बिद्यालयको २ कोठे भवनको उद्धघाटन गरिएको...
न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजसलाले खरिद बिक्री भएका एनसेलका शेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी कम्पनी रजिस्टारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को सेवालाई स्थानीय तहसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । त्रिवि शिक्षण अस्पताल, क्लिनिकल फर्माकोलोजी विभागद्वारा आज आयोजित...
काठमाडौं । ब्राजिलियन सिरी ‘ए’को क्लब सान्तोस रेलिगेसनमा परेको छ । ब्राजिलको सिरी ‘ए’ को अन्तिम खेलमा फोर्टालेजासँग २-१ गोलअन्तरले पराजित भएपछि १ सय ११ वर्षे इतिहास बोकेको सान्तोस पहिलोपटक...
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.