आर्थिक वर्ष २०८१/८२ वर्षको जेठ ३२ गते प्रस्तुत भएको नगरको नीति तथा कार्यक्रमको विषयमा छलफल गर्न बोलाइएको बैठक नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले बहिस्कार गरेपछि प्रमुख शाहले यस्तो बताएका...
सरकारले गत पुसदेखि रिक्त बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ । सोही क्रममा आज सर्टलिस्टमा परेका ५ जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाएको छ ।
मोरङको वशिष्ठ केबल नेट प्रालि र इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टेलिजेन्ट टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेसन प्रालि, गुल्मीको फास्ट स्पिड लिंक नेटवर्क प्रालि, धनुषाको यस नेट प्रालि...
सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको हो ।
जवाफमा अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । ट्राभिस हेडले ४९ बलमा ६८ रन बनाए भने मार्कस स्टोइनिसले २९ बलमा ५९ रन जोडे । यो समूहबाट अष्ट्रेलिया...
अध्यागमनले पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई विमानस्थलबाटै फर्काइदिएको छ । उनीहरूको टिकटबापत मात्रै कम्तीमा एक करोड रुपैयाँ गुमेको छ । विमानस्थलबाट फर्काइएकामा धेरै जना महिला...
अमेरिकी डलर पुन: उच्च बिन्दु नजिक पुगेको छ ।आज अमेरिकी डलरको खरिद मूल्य भने १३३ रुपैयाँ ४० पैसा रहेको छ ।
फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आइतबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको...
काठमाडौं । हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...
© 2026 Cloud Patrika. All Rights Reserved.