नगर कार्यपालिका बैठकमा मेयर बालेनको प्रस्ताव-‘फोहोर व्यवस्थापनदेखि रेष्टुरेन्टहरुको शौचालय निःशुल्क प्रयोगसम्म’

महागरपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै उनले फोहोर व्यवस्थापनलाई राखेका प्रमुख एजेण्डाको रुपमा फोहोर व्यवस्थापनलाई राखेका छन् ।

४ वर्ष अगाडि

आइएमईको नयाँ योजना: ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’

आइएमईले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले 'हर्षको २२ वर्ष एस-२२ मोबाइल नै पर्छ' योजना सार्वजनिक गरेको हो।

४ वर्ष अगाडि

काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

टीभीएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं देखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

४ वर्ष अगाडि

बजेटले शेयर बजारमा देखिएन उत्साह, नेप्सेमा उच्च अंकको गिरावट

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ५०.३३ अंकले घटेर २१७३.४४ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो। गत सोमवार जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको अनुमति दिएको थियो।

४ वर्ष अगाडि

सवारी लाइसेन्सका लागि हालसम्म परेका सबै आवेदन रद्द, साँझदेखि नयाँ प्रणाली

यसअघिको सिस्टममा समस्या आएपछि विभागले नयाँ अनलाइन आवेदन प्रणाली विकास गरेको हो । नयाँ सवारी चालक अनुमतिपत्रका लागि यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।

४ वर्ष अगाडि

दौरा सुरुवालसहित नेपाल भाषामा शपथ लिएका बालेनले किन लगाएनन् माला ?

सोही बाचाकै कारण मेयर साहले नवविर्वाचित सबै जनप्रतिनिधिले माला लगाउँदा पनि माला नलगाएका हुन् । तर, बालेनसँगै गएकी उनकी श्रीमती सविना काफ्लेले भने माला लगाएकी थिइन् ।

४ वर्ष अगाडि

मेयर बालेन साहको पहिलो निर्णय : नगरसभाको बैठक लाइभ गर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

४ वर्ष अगाडि

काठमाडौं महानगर प्रमुख बालेन्द्रले लिए शपथ

मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

४ वर्ष अगाडि

मदिरा, सुर्तीजन्य पदार्थ लगायतको कर उच्चदरमा वृद्धि, के-के मा बढ्यो मूल्य ?

सुर्तीको सिगार, चुरोट र सानो सिगारमा प्रतिखिल्ली २१ रुपैयाँबाट ३० रुपैयाँ बनाइएको छ । ६० मिलिमिटरको फिल्टरयुक्त चुरोटमा कर प्रति एम १४१८ रुपैयाँ १६३५ रुपैयाँ, ७० देखि ७५ मिलिमिटर फिल्टर...

४ वर्ष अगाडि
1 … 1,832 1,833 1,834 1,835 1,836 … 3,743