दुग्ध विकास संस्थान ( डीडीसी) ले बढाएको दुधको उपभोक्ता मूल्य शुक्रवारदेखि लागू भएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ निर्धारण गर्ने...
चन्द्रागिरि हिल्सले भ्यालेन्टाइन अफर ल्याएको छ । कम्पनीले आउँदै गरेको प्रणय दिवस (भ्यालेन्टाइ डे)लाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ ।
बिहीबार अर्थमन्त्रालयमा चालू आर्थिक बर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले माग उच्च हुँदा मन्त्रालयलाई दबाब बढेको बताएका हुन् ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पछिल्लो समय सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो।
शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेको छ ।
सरकारले बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले आव २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् ।
हालसम्मको नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स् र फिटिङ्सको सम्पूर्ण रेन्जहरु उत्पादन भैरहेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.