काठमाडौं, ९ माघ । तत्कालिन प्रदेश नम्बर -२ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा नेपालकाे ‘चुच्चे नक्सा’ समेटिएको छैन । सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र...
काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको सचिवालयले जानकारी दिएको छ।...
मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
विगतमा चैतमा एसईई परीक्षा हुने गरेको थियो। कोरोना भाइरसको महामारीका कारण गत दुई वर्ष परीक्षा हुन सकेको थिएन। आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको थियो।
अमेरिकी उड्डयन नियामक निकाय एफएएले फाइभजीले बोइङ ७८७ ड्रीमलाइनरजस्ता विमानका विभिन्न प्रणालीमा समस्या निम्त्याउन सक्ने बताएको छ। उक्त प्रविधिले अवतरणअघि विमानको गति घटाउन अप्ठेरो पार्न सक्ने र त्यसका कारण विमान...
आइपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको १५ जना नेपाली खेलाडी छन् । नेपाल क्रिकेट संघले उनीहरुको नाम सार्वजनिक गरेको छ ।
कामधन्दा जान कटौती नहुने तर यातायातका साधन भने घट्ने भएर यात्रुको चाप बढेको छ । यसले गर्दा यातायातमा झन भीड बढ्न सक्नेतर्फ चिन्ताहरू पनि थपिएका छन् भने काममा जाने यात्रुहरूलाइ...
पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
आगामी महिना ग्लोबल क्वालिफायर खेल्नु अगाडी नेपालले चार देशीय टी २० सिरिज खेल्ने भएको छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर विश्वकप छनोटको नेपालका लागि अन्तिम तथा महत्वपूर्ण मौका हो...
© 2026 Cloud Patrika. All Rights Reserved.