व्यापार घाटा ५७ प्रतिशतले बढ्यो

चालू वर्षको पहिलो चार महिनामै व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई ५६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

५ वर्ष अगाडि

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस, चिसो अझै बढ्ने

मौसमविद्का अनुसार न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि उपत्यकामा अघिल्ला वर्षको तुलनामा छिट्टै जाडो बढेको हो ।

५ वर्ष अगाडि

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ ।

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले वेलायतबाट ३ अर्ब ऋण ल्याउने

ग्लोबल आइएमई बैंकलाई सीडीसीले गरेको यो ऋण सहयोगले आन्तरिक व्यवसायहरुको वित्तीय पहुँच बढाउनुका साथै आर्थिक अवसर वृद्धि गर्ने र आन्तरिक वस्तु तथा सेवाको उपलब्धता बढाउने बताए ।

५ वर्ष अगाडि

क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने, ज्ञानेन्द्र र दीपेन्द्रलाई कारवाही

अनुशासन उल्लंघन आरोपमा सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय भएको छ ।

५ वर्ष अगाडि

वर्ल्डलिंकले भित्र्यायो नेपालकै फाष्ट इण्टरनेट, न्यूनतम स्पिड १५० एमबीपीएस

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इण्टरनेटसेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ। यसमा नोकिया वेकन ३।० राउटर प्रयोग हुने छ।

५ वर्ष अगाडि

वैदेशिक व्यापार: निर्यात १०४ प्रतिशत वृद्धि, चिया,अलैंची,जस्तापाता लगायतको माग घट्यो

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

५ वर्ष अगाडि

७.५ प्रतिशत घट्यो रेमिट्यान्स, चार महिनामा ३ खर्ब १२ अर्ब भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ ।

५ वर्ष अगाडि

थप २८० जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं, २९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१२ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना...

५ वर्ष अगाडि

राखेप सदस्य सचिवमा सिलवाललाई पुनःबहाली गर्न अदालतको अन्तरिम आदेश

काठमाडौं, २९ मंसिर । सर्वोच्च अदालतले रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधबार सिलवाललाई...

५ वर्ष अगाडि
1 … 2,063 2,064 2,065 2,066 2,067 … 3,739