गत वर्षको कमाइ घोषणा गर्न प्रतिस्पर्धा गरेका कम्पनीहरू लाभांश घोषणा गर्न सक्रिय हुन थालेका छन् । लाभांश लगानीकर्ताका लागि पाकेको बालीसरह हो । वर्षभरिको कमाइ भित्र्याउने बेला पनि हो ।
नुवाकोट, १ कात्तिक । नुवाकोटको भाल्चेदेखि काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको छ । किस्पाङ गाउँपालिका वडा नं ५ मनकामनाको भुमेस्थानमा भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२...
अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो । २०७७ पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त...
राष्ट्र बैंकले राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको ६ अर्ब गरी जम्मा ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी...
सडक नै ठप्प हुँदा तत्काल एकातर्फको अवरोध हटाएर चालु गरिएकामा आगामी दिनमा दुवै तर्फबाट चालु हुने गरी निर्माण गरिने सडक विभागले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ १२ र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।
डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ । यसमा एक महिनाका लागि सेवा लिंदा ५० एमबिपिएसको रु.५,१७८...
असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनमा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको जनाइएको छ ।
सरकारले १० दिनमा २७ अर्ब बढी आम्दानी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार असोज २१ गते घटस्थापनादेखि टीकाको भोलीपल्ट एकादशीको दिनसम्म २७ अर्ब ३९ करोड ६० लाख राजश्व...
पञ्चमी बजारमा खोलिएको सेवाका लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाका लागि दिपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.