स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ५५ हजार नाघेको छ ।
काठमाडौं। प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । शर्मा नेपालको संविधानको धारा २६७ को उपधारा ९ ५० बमोजिम मन्त्रीपरिषद्को...
काठमाडौं । अक्सर मानिसहरूघर वा अफिसमा वाइफाइको गति कम भयो भनेर गुनासो गर्ने गर्छन् । यदि तपाईं पनि यस समस्याको सामना गर्दै हुनुहुन्छ भने यी उपाय तपाईंको लागि उपयुक्त हुनसक्छ...
काठमाडौं । गत साउन २० गतेबाट आइपीओ निस्कासन गरेको सानिमा लाईफ इन्स्योरेन्सको शेयर सूचीकृत अर्को हप्ता मात्र हुने भएको छ । कम्पनीका अनुसार अर्को हप्ताबाट दोस्रो बजारमा कारोबार गर्ने गरी...
सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा १ लाख ४ हजार...
काठमाडौं, ११ भदौ । शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो । बिहीबार प्रतितोला ९१ हजार १०० मा कारोबार भएको छापावाल सुनको...
काठमाडौं । हाम्रो शरीरको सबै अङ्गहरुलाई मस्तिष्कले नियन्त्रण गर्ने गर्छ । मस्तिष्कले नै सबै अङ्गहरुलाई के के गर्ने भनेर सन्देश पठाउँछ जसले गर्दा अङ्गहरुले राम्रो सँग काम गर्न सक्छ ।...
काठमाडौं । संसारभरिका मानिसहरूमा उच्च रक्तचाप बढ्नुको कारण गरिबी र मोटोपना पनि रहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का र इम्पिरियल कलेज लन्डनका शोधकर्ताहरूले उच्च रक्तचापको विषयमा अनुसन्धान गरेका...
काठमाडौं । युरोपको चर्चित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ । टर्कीको राजधानी इस्तानबुलमा एक समारोहका बीच प्रतियोगितामा सहभागी २४ टोलीलाई ८ समूहमा विभाजन गरिएको...
नेपालमा पर्याप्त भटमास उत्पादन भएर तेल निकाली विदेशी निर्यात भएको भने होइन । विदेशबाटै तेल आयात गरेर त्यसलाई फेरि भारततर्फ निर्यात गरिएको हो । नेपाल हुँदै भारततर्फ भटमासको तेल निर्यात...
© 2026 Cloud Patrika. All Rights Reserved.