नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैंकहरुले असारको पहिलो सातामा कर्जा ४ अर्बले बढ्दा निक्षेप शून्य देखिएको छ । यो अवधिमा बैंकहरुको कर्जा लगानी बढेर ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको...
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ ।
मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसअघि विभिन्न रेमिटेन्स कम्पनीहरुले छुट्टाछुटै रेटमा विदेशी मुद्रा सटही गरी रेमिटेन्स पठाउने गरेका हुँदा यसलाई एकरुपता ल्याउन सो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
लकडाउनले लामो समय बन्द भएर गहना व्यवसाय पून सूचारु हुन थालेकोले आयातको कोटा बढाउन माग गरेको हो ।
नेपाल बैंक लिमिटेडको सञ्चालकमा सुमन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सहसचिव दाहाललाई बैंकको सञ्चालक समिति सदस्य पदमा नियुक्त गरिएको हो ।
तमोर २८५ मेगावाट क्षमताको परियोजना हो, जसको अनुमानित लागत रु ३३ अर्ब ४१ करोड ४० लाख रहेको छ भने तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजना १३९.२ मेगावाट क्षमताको हो।
होटल संघ नेपालको सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका हुन् ।
काठमाडौं, ८ असार । पछिल्लो २४ घण्टामा देशभर ४५२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२२०४ जनाको पीसीआरमा ३७०३ जना जना ४७०९ जनाको...
© 2026 Cloud Patrika. All Rights Reserved.