मानिसको शरीर बाहिर कति दिन बाँच्न सक्छ कोरोना भाइरस ?

तर कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शंका प्रकट गरेका छन्। यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ।

५ वर्ष अगाडि

सीइडीबी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ ।

५ वर्ष अगाडि

निषेधाज्ञामा हवाई यात्रा गर्दै हुनुहुन्छ ? घरमै आइपुग्छ हरियो नम्बर प्लेटको ट्याक्सी

विमानस्थल कार्यालयले बिहीबार सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो ।

५ वर्ष अगाडि

निषेधाज्ञामा आवतजावतको लागि केही सहज, क-कसलाई चाहिँदैन पास ?

अत्यावश्यक भन्दै अनावश्यक पास माग्न थालेपछि प्रशासनले अब मृत्यु संस्कारका लागि घर जानेलाई र अत्यावश्यक काममा जानेलाई बाहेक अरुलाई सवारी पास जारी नगरिने जानकारी दिएको छ

५ वर्ष अगाडि

काठमाडौं उपत्यकामा १५६१ कारोना संक्रमित थपिए

काठमाडौं, १६ बैशाख । काठमाडौं उपत्यकामा १५६१ कारोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा काठमाडौंमा ११२७, भक्तपुरमा १८२ र ललितपुरमा २५२ गरी १५६० कोरोना संक्रमित...

५ वर्ष अगाडि

थप ४९२८ जनामा कोरोना संक्रमण पुष्टी, ३५ जना संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १२५९७ पीसीआर परीक्षणमा ४८३१ र ९६३ एन्टिजेन परीक्षणमा ९७ गरी ४९२८ जनामा संक्रमण पुष्टि भएको हो ।

५ वर्ष अगाडि

दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री

काठमाडौं, १६ बैशाख । मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले...

५ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बिहिवार शेयर बजार मापक सूचक नेप्से २५.८२ अंकले घटेर २६११.१० विन्दुमा झरेको हो ।

५ वर्ष अगाडि

पोलिगन कलेजले आमसञ्चार र पत्रकारिताका चार विद्यार्थीलाई पूर्ण छत्रवृत्ति दिने

बबरमहलस्थित पोलिगन कलेजले मास्टर्स डिग्रीमा आमसञ्चार तथा पत्रकारिता पढ्ने चार विद्यार्थीलाई पूर्ण छात्रवृत्ती दिने भएको छ ।

५ वर्ष अगाडि

सरकारले अत्यावश्यक सामग्री आफैं बेच्ने, चार स्थानमा सुपथ मूल्य पसल

निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर सरकारले अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ ।

५ वर्ष अगाडि
1 2,411 2,412 2,413 2,414 2,415 3,722