काठमाडौं, ११ चैत । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९५ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो । पोजेटिभ...
नेपालको व्यापार घाटा साढे ८ खर्ब रुपैयाँबाट माथि लागेको छ । आयात भएको १८ वटा सामानको निर्यात शून्य रहेको छ । आयात भएका मध्येका पनि धेरैजसो सामानको निर्यात दर निकै...
मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो ।
योग्य कम्पनीमा २६ वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त वित्तीय संस्था, नेपाल टेलिकम र तारागाँउ रिजेन्सी होटल रहेका छन् ।
कम्पनीले सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ जारी गर्न लागेको हो ।
आर्थिक पत्रकार संघ नाफिजको कार्यलयमा भएको अन्तरक्रियामा बोल्दै बोर्डका निर्देशक गिरीले शेयर बजारलाई ब्रोकरलेस बनाउने भन्ने कुरा झुटो र निराधार भएको बताएका हुन् ।
महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् ।
बुक–बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासमा यसको व्यापक प्रयोग हुन्छ । यस विधिमा लिड-अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड–अन्डरराइटर नियुक्ति...
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा ९.१६ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धकको रुपमा रहेको मेगा क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १६ लाख...
काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गो, कुरियर श्रमिक यूनियन(यूनिट्राभ) को एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री भानुभक्त...
© 2026 Cloud Patrika. All Rights Reserved.