टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

टुटलका संस्थापक सञ्चालक शिक्षित भट्ट पक्राउ परेका छन्। शुक्रबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो।

३ वर्ष अगाडि

भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथमा पूजा

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ...

३ वर्ष अगाडि

न्यूनतम समर्थन मूल्यमा किसानले बेचेनन् धान, भारतबाट चामल किन्दै खाद्य कम्पनी

सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ ।

३ वर्ष अगाडि

गौतम अडानी बने एसियाकै धनी, एकैदिनमा बढ्यो साढे ७ अर्ब डलर सम्पत्ति

अडानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई पछिपार्दै अडानी फेरि भारत र एशियाकै धनी व्यक्ति बनेका हुन्...

३ वर्ष अगाडि

ध्रुर्वे हात्तीले आतंक मच्चाउन छाडेन

हात्तीलाई बस्ती पस्न नदिन स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उनले बताए । हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले...

३ वर्ष अगाडि

काठमाडौंमा यसवर्षकै धेरै चिसो, न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस

काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। विहान पौने ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस देखिए मौसम पूर्वानुमान महाशाखाको मापनमा उल्लेख गरिएको छ ।

३ वर्ष अगाडि

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, इन्सपेक्टरदेखि परिचरसम्म माग (सूचनासहित)

सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त...

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकद्धारा लुम्बिनी र कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाँउपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटा स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो ।

३ वर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा शाहलाई स्थानीय नागरिक अभिनन्द समितिले विशेष अभिनन्दन गरेको हो ।

३ वर्ष अगाडि

व्यापारिक प्रयोजनका लागि पशुपतिको गंगा आरती र दीप प्रज्वलन भिडियो खिच्ने निषेध

जथाभावी व्यावसायिक प्रयोजनका लागि राख्ने गरेको पाइएपछि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राख्दै निषेध गरेका हुन्।

३ वर्ष अगाडि
1 … 1,002 1,003 1,004 1,005 1,006 … 3,750