बन्दाबन्दीमा व्यापारीले भने बमोजिम मूल्य तिर्नुपर्ने बाध्यता, ५ मा पाइने सुर्ती ५० रुपैयाँ

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका समयमा टीकापुरलगायत आसपासका बजार क्षेत्रमा अनुगमन हुन नसक्दा दैनिक उपभोग्य सामानको मूल्य आकासिएको हो ।

६ वर्ष अगाडि

कर्णालीमा प्रदेशमा ५ महिने शिशुसहित ९८ जनामा कोरोना संक्रमण

काठमाडौं, २४ जेठ । नेपालमा एकैदिन ३२३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार थपिएका संक्रमितहरु कर्णाली प्रदेशमा ५ महिने शिशुसहित ९८ जना रहेका...

६ वर्ष अगाडि

कोरोनाले थप दुई जनाको मृत्यु : मृतकको संख्या १३ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु...

६ वर्ष अगाडि

काठमाडौंमा ४ जनामा कोरोना संक्रमण

काठमाडौं, २४ जेठ । काठमाडौं महानगरपालिका थप ४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार काठमाडौंका २ पुरुष र दुई महिलामा संक्रमण...

६ वर्ष अगाडि

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५ पुग्यो

नेपालमा हालसम्म संक्रमितमध्ये ३६५ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये ११ जनाको मृत्यु भएको छ।

६ वर्ष अगाडि

फेसबुकले थप्यो नयाँ सुविधा, यसरी गर्नुहोस् प्रयोग

गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले...

६ वर्ष अगाडि

मृत्यु भइसकेका अर्का व्यक्तिको पनि कोरोना पोजेटिभ, मृतकको संख्या १२ पुग्यो

मृत्यु भएकै दिन स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा शनिबार विहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्रोतले जनाएको छ ।

६ वर्ष अगाडि

आँपको सिजनः यसरी चिन्नुहोस् स्वादिष्ट र विषादीयुक्त आँप

अन्य आँपको तुलनामा बजारमा अहिले मालदह, दशहरी, बम्बई र कृष्णभोग आँपको धेरै बिक्री हुने गरेको व्यापारीको दाबी छ । दसरी, बम्बई, मल्लिका, आम्रपाली तथा कृष्ण भोग खजरीलगायत प्रजातिका आँप पनि...

६ वर्ष अगाडि

एक महिनाको अवधिमा भित्रियो तीन अर्ब लगानी, सबैभन्दा धेरै चीनबाट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एक महिनाका अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा दुई अर्ब ७४ करोड ९० लाख रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।

६ वर्ष अगाडि

सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानमा जाँदा मास्क अनिवार्य – डब्लूएचओ

यसले गर्दा सबैसँग सबै ठाउँमा शारीरिक दूरी कायम गर्न नसकिने भएकाले स्वस्थ व्यक्तिमा कोरोना भाइरस सर्न सक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेको हो।

६ वर्ष अगाडि
1 2,995 2,996 2,997 2,998 2,999 3,688