श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख मत कटाएको छ । ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ ।
प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत गणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा राष्ट्रिय स्तवन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको छ ।
काठमाडौं । पुल्चोककाे दाउरा थकालीमा आगलागी भएको छ । आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ परेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ ।
राेल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटनामा परेको छ ।
यस वर्ष होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ । साथै निर्वाचनको सुरक्षाका कारण समेत यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
ललितपुरमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.