शेयर

घट्यो सेयर बजार, काराेबारमा पनि कमि

काठमाडौं । सोमबार सेयर परिसूचक नेप्से ८.२४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । आज नेप्से २६५० अंकमा पुगेर बजार बन्द भएको हाे।

११ महिना अगाडि

३१ अंकले बढ्याे नेप्से, ९ अर्बको कारोबार

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ । बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो ।

११ महिना अगाडि

२६०० अंकमा पुग्याे सेयर बजार, कारोबारमा पनि वृद्धि

काठमाडौं । बिहीबार सेयर बजार २६०० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३४.२२ अंक बढेकाे हाे।

११ महिना अगाडि

६२.२९ अंक बढ्याे सेयर बजार, काराेबारमा पनि वृद्धि

मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ ।

११ महिना अगाडि

सेयर बजार २५ सयमुनि, एक बर्षयताकै न्यून

काठमाडौं । बिहीबार सेयर बजार १८.४० अंक घटेको छ । आज नेप्से घटेर २४८७ अंकमा झरेको हाे।

११ महिना अगाडि

घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा

बुधबार सेयर बजारमा नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२ दशमलव ५८ अंक घटेको हो । सो गिरावटसँगै नेप्से २५०५ अंकमा झरेको छ ।

११ महिना अगाडि

१९.४३ अंक घट्याे सेयर बजार, काराेबारमा पनि गिरावट

मंगलबार नेप्से परिसूचक १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ ।

११ महिना अगाडि

सेयर बजार उकालाे लाग्दा घट्यो कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।

११ महिना अगाडि

ब्रोकर एशोरिएशनले भन्यो, ‘पुँजी बजारको भविष्य उज्जव छ ‘

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ ।

११ महिना अगाडि

ओरालो लाग्यो सेयर बजार, कारोबारमा भने वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंक घटेको छ ।

११ महिना अगाडि
1 8 9 10 11 12 330