शेयर

उच्च अंकले बढ्यो नेप्से, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

सेयर बजार सुधारका लागि लगानीकर्ताका १८ बुँदे सुझाब

लगानीकर्ताका सक्रिय तीन वटा संघहरुले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न गठित कार्यदललाई १८ बुँदे सुझाब दिएका हुन ।

४ वर्ष अगाडि

शेयर बजार हरियाली, नेप्से ४१ अंकले बढ्दा दुई कम्पनीमा पोजेटिभ सर्किट

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन नेप्से ४१.३९ अकले बढेर १९६२.७१ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

बुक बिल्डिङका लागि थप ६ कम्पनीले पाए अनुमति, योग्य संस्थागत लगानीकर्ताको संख्या १०६ पुग्यो

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ६ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता (क्यूआइआइ)को रूपमा काम गर्न अनुमति दिएको छ ।

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

ब्रोकरलाई आफ्नै टीएमएस राख्न बाटो खुल्यो, के-के छन् मापदण्ड ? (कार्यविधि सहित)

कार्यविधि अनुसार ब्रोकर कम्पनीले नयाँ टीएमएस राख्न सबैभन्दा पहिले निवेदन दिनुपर्ने छ। निवेदन अनुसार नेप्सेलाई उपयुक्त लागे नयाँ टीएमएस राख्ने अनुमति दिनेछ।

४ वर्ष अगाडि

एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, नेप्सेमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

आदर्श लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

आदर्श लघुवित्तले गत असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँबराबरको आइपीओ विक्री गरेको थियो। संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो।

४ वर्ष अगाडि

१९ बुँदे सहमतिको प्रभावः उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

उक्त प्रभावले आइतबार शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर डिम्याट खातामा आएन् ? यसो गर्नुहोस्

नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको बोनस शेयर लगानीकर्ताको हितग्राही खाता पठाएको छ ।

४ वर्ष अगाडि
1 … 111 112 113 114 115 … 330