राधी विद्युत् कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ।
साताको कारोबारको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ ।
अब मर्जर प्रक्रिया टुंगएर एकीकृत कारोबार नहुन्जेल तीनै कम्पनीको शेयर खरिदविक्री गर्न पाइने छैन । मर्जरपछि यी ३ बीमा कम्पनीको शेयर कारोबार एउटै कम्पनीको नामबाट हुनेछ ।
साताको कारोबार चौंथो दिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ५६.६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो ।
निष्काशित कुल सेयरमध्ये ५४ हजार ६०० कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँ बराबरको ३३ लाख ३० हजार ज्ञ५० कित्ता शेयर किनबेच भएका छन् ।
काठमाडौं, २६ वैशाख । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ अंकले उकालो लागेको छ । आज नेप्से परिसुचक १२।२७ अंकले उकालो लाग्दा नेप्से विन्दु २२ सय ६८ मा पुगेर...
आइतवार बजार मापक सूचक नेप्से १७.५६ अंकले बढेर २२७५.५७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३३ कम्पनीको १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँ...
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि साढे ४२ लाख नाघेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४२ लाख ६४ हजार ५८२ पुगेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.