साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा १.७६...
संस्थाले प्रति शेयर न्युनतम मूल्य ३ सय रुपैयाँ तोकेर १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर साउन १४ गतेदेखि बिक्रिमा ल्याएको हो ।
काठमाडौं । साताको पहिलो कारोबार दिन आज हाइड्रो पावरका कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । केही दिनयता पोजेटिभ सर्किट लाग्दै आएको जलविद्युतका चार कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो...
काठमाडौं, ८ भदौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहीबार लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो...
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ९५.७५ देखि २८७.२५ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आ.व २०७६/७७ को वास्तविक नेटवर्थ रू. ९५.७५ रहेकाले र...
नेप्सेले वर्गीकरणमा समावेश गरेका २२६ कम्पनीमध्ये २९ वटा कम्पनी ‘ए’, १२ वटा ‘बी’, २८ वटा ‘सी’ र १५७ वटा कम्पनी ‘जेड’ समूहमा परेका छन् । नेप्सले वर्गीकरणमा डिबेञ्चर र म्युचुअल...
काठमाडौं, ७ भदौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा सोमबार बिहान ८ः३० बजे आइपीओ बाँडफाँड गरेको हो। कम्पनीले...
काठमाडौं, ६ भदौं । मानुषी लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर (आइपीओ) सोमबार आइपीओ बाँडफाँड गर्ने भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले सोमबार बिहान साढे ८...
काठमाडौं, ५ भदौं । शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । धितोपत्र बजारमा यो साता नेप्से ऐतिहासिक बिन्दुमा पुगेर फर्किएको हो । लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएसँगै...
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले मेरो शेयरमा पासवर्ड परिवर्तन गर्न सक्ने (फरगेट योर पासवर्ड) फिचर थप गरेको छ । सीडीएससीले मेरो शेयरको वेबसाइटमा उक्त फिचर थप गरेको हो।...
© 2026 Cloud Patrika. All Rights Reserved.