नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।
गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले यस साता पनि सोही लय कायम राखेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा आइपुगेको छ ।
मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडबाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आज बिहान आइपीओ बाँडबाँड गरेको हो ।
शेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । साताको कारोबोरको पहिलो दिन नेप्से परिसूचक ७.२९ अंकले घटेर...
दोहोरो अंकले घटेको बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । माउन्टेन इनर्जी, विजय लघुवित्त र युनाइटेड इदीमर्दी हाइड्रोपावरको सेयर मूलय ठ्याक्कै १० प्रतिशतले घटेको छ ।
काठमाडौं । शेयर बजारमा गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेमा साताको कारोबारको चौथो दिन नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ । यसदिन २८५ कम्पनीको...
आज नेप्सेको सिस्टममा वरुद्ध हुँदा शेयर बजार नियमित समय ११ बजेभन्दा २४ मिनेट ढिला खुलेको थियो ।
नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा मंसिर १० गतेदेखि सर्वसाधरणका लागि बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज...
ग्लोबल आईएमई बैंकको शेयर मूल्य समायोजन भएको छ । १ प्रतिशत बोनस शेयर वितरणका लागि बैंकको शेयर मूल्य समायोजन भएको हो ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन मंगलवार नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा झरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.