शेयर

आदर्श लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

आदर्श लघुवित्तले गत असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँबराबरको आइपीओ विक्री गरेको थियो। संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो।

४ वर्ष अगाडि

१९ बुँदे सहमतिको प्रभावः उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

उक्त प्रभावले आइतबार शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर डिम्याट खातामा आएन् ? यसो गर्नुहोस्

नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको बोनस शेयर लगानीकर्ताको हितग्राही खाता पठाएको छ ।

४ वर्ष अगाडि

ऋणपत्र निष्कासन गर्दै ‘निफ्रा’, धितोपत्र बोर्डमा दियो निवेदन

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब १५ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा साताको कारोबारको अन्तिम दिन दोहोरो अंकको सुधार आएको हो ।

४ वर्ष अगाडि

तिलक कोइरालाले तोडे अनशन, के-के भयो धितोपत्र बोर्डसँग १९ बुँदे सहमति ? (पत्रसहित)

पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला अनशन तोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर उनले अनसन तोडेका...

४ वर्ष अगाडि

रोकिएन् शेयर बजारको ओरालो यात्रा, लगानीकर्तालाई विश्वस्त आधार भेट्नै मुस्किल

अहिले उनीहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। मौद्रिक नीतिमार्फत पनि शेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले विश्वस्त हुने आधार भने भेटिएको छैन् ।

४ वर्ष अगाडि

अनशनरत कोइराला भेट्न पुगेका बालेनले भने- ‘नीतिगत सुधारका लागि जायज माग छन्’

पुँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइरालालाई भेट्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) खुमलटार पुगेका छन् ।

४ वर्ष अगाडि

दोर्दीखोला जलविद्युतको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख १ हजार ९७७ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ९ जनाले ११ कित्ता सेयर पाएका छन् । १३ लाख बढीको भने...

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३१ कम्पनीको १ अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१४ रुपैयाँ बराबरको ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर किनबेच भएका छन् ।

४ वर्ष अगाडि
1 111 112 113 114 115 329