सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेकाे छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.४५ अंकले घट्दै २६ सय ७० को विन्दुमा झरेर बन्द भएको...
मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । अमेरिकाले १ सय भन्दा बढी देशमा रेसिप्रोकल महसुल घोषणा गरेको थियो । यसको असर सेयर बजारमा...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले बधाई दिएको छ । एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई बधाई...
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा ३.३५ अंकको वृद्धि देखिएको छ । साे अंकको वृद्धिपछि नेप्से २७०३ अंकमा कायम भएको छ ।
मंगलबार सेयर बजार २७ सय अंकमा पुगेको छ । आज नेप्से परिसूचक २३.८६ अंक बढेर नेप्से २७०० मा पुगि बन्द भएको हाे। अघिल्लो दिन बजार १६ अंक घटेको थियो ।...
अघिल्ला तीन कारोबार लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । आज परिसूचक नेप्से १६.९५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ ।
साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ ।
साताको अन्तिम कारोबार दिन आज सेयर बजार ४१.४३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ...
काठमाडौं । बुधबार सेयर बजार ३९.१३ अंक बढेको छ। सो वृद्धिपछि नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । बजार बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५...
काठमाडौं । मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा बन्द भएको हाे। आज कारोबार रकममा भने वृद्धि भएको छ। सोमबार ४ अर्ब ४८ करोडको...
© 2026 Cloud Patrika. All Rights Reserved.